माधव नेपाल तीन दिनदेखि अस्वस्थ
प्रकाशित मिति
२०७८ आश्विन १३ गते, बुधबार १२:५२
sf7df8f}F, !) c;f/ . kfFr ljkIfL u7aGwn] laxLaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / ;Dkfbsx? aLrsf] cGt/lqmofdf af]Nb} g]skf Pdfn] jl/i7 g]tf dfwjs'df/ g]kfn . t:jL/ M /f]zg ;fksf]6f, /f;;
१३ असोज, २०७८ काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको नेपालको नीजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । ‘अवस्था सामान्य हो । घरमै आराम गरिरहनुभएको छ । सोमबारको तुलनामा स्वास्थ्यमा सुधार भइरहेको छ’, अध्यक्ष नेपालको सचिवालयले भनेको छ ।







प्रतिकृया