• २० असोज २०८३, मंगलबार
  • ९ः३९ राती

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०१:३६

१२ असोज, २०७८ काठमाडौँ : मेगा बैंक नेपालले दाङ जिल्लाको लमहीमा नयाँ शाखा संचालनमा ल्याएको छ । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या २ सय पुगेको जनाएको छ ।

National Life

यस आर्थिक वर्षमा मात्रै बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

प्रतिकृया