• २१ असोज २०८३, बुधबार
  • ५ः०५ बिहान

धनी बन्नका लागि आजदेखि नै बनाउनुहोस् आफ्नो सूची

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार ११:३७

९ असोज, २०७८ काठमाडौँ : वार्षीक आत्मविश्लेषण व्यक्तिगत सेवाको प्रभावकारी मार्केटिङका लागि पनि त्यति नै अनिवार्य छ जति सामानको वार्षीक सूची बनाउनु । योभन्दा पनि महत्वपूर्ण कुरा वार्षीक विश्लेषणमा तपाईंका गल्तीहरुमा कमी र गुणमा वृद्धि भएको हुनुपर्छ । जीवनमा व्यक्ति अगाडि बढ्छ, त्यही ठाउँमा रहन्छ या पछाडि जान्छ । व्यक्तिको लक्ष्य सधैँ अगाडि बढ्ने हुनुपर्छ । वार्षीक आत्मविश्लेषणद्वारा प्रगति भयो वा भएन भन्ने थाहा हुन्छ ।

National Life

तपाईंले कतै कुनै कदम पछाडितर्फ त उठाउनुभएन भन्ने पनि यसबाट थाहा हुन्छ । व्यक्तिगत सेवाको प्रभावकारी मार्केटिङका लागि अगाडि बढ्न आवश्यक छ । चाहे प्रगतिको गति जति नै ढिलो किन नहोस् ?


तपाईंको वार्षीक आत्मविश्वास प्रत्येक वर्षको अन्त्यमा गरिनुपर्छ । तपाईंले यसमा गरिने कुनै पनि सुधारलाई नयाँ वर्षको सङ्कल्पमा सामेल गर्न सक्नुहोस् । यो सुधार तपाईंको विश्लेषणपश्चात थाहा हुन्छ । आफ्नो सूची बनाउने समयमा आफैसित तल दिइएका प्रश्न सोध्नुहोस् । आफ्नो उत्तर जाँच गर्ने समयमा तपाईंलाई धोका नदिने व्यक्तिको सहयोग लिनुहोस् ।

Classic Tech Mobile
Classic Tech Desktop

साभार : ‘सोच्नुहोस् र धनी बन्नुहोस्’पुस्तकबाट

प्रतिकृया