• २१ असोज २०८३, बुधबार
  • ६ः५४ बिहान

कामना बैंकले घोषणा गर्यो १९ प्रतिशत लाभांश

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ०४:२२

८ असोज, २०७८ काठमाडौँ : कामना सेवा विकास बैंकले १९ दशमलव ४७ प्रतिशत बोनश लाभांश दिने घोषणा गरेको छ । बैंकले ०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

National Life

बैंकको चुक्तापुँजी हाल २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्तापुँजी ३ अर्ब १४ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया