• २१ असोज २०८३, बुधबार
  • ६ः४३ बिहान

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ०४:४७

८ असोज, २०७८ काठमाडौँ : शनिबार पनि नेपाल राष्ट्र बैंकको भुक्तानी सम्वन्धी प्रणाली आरटीजीएस खुला रहने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको ‘विकास ऋणपत्र २०८० क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस सञ्चालनमा रहने केन्द्रीय बैंकले जनाएको छ ।

National Life

उक्त प्रयोजनका लागि भोली १० बजे देखि १२ बजेसम्म खुला हुने बताइएको छ । सामान्यतया कर भुक्तानी प्रयोजनका लागि प्रत्येक महिनाको मसान्तमा आरटीजीएस प्रणाली बिदाको दिनमा समेत सञ्चालनमा आउने गर्दछ ।

प्रतिकृया