• ३२ साउन २०८३, सोमबार
  • ११:३९ बेलुका

मेडिकल कलेजहरूमा धेरै बेथिति भेटिएपछि अनुसन्धान गर्न समय थप

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०३:२२

मेडिकल कलेजको बेथितिमाथि अध्ययन गर्न ‘शिक्षा तथा स्वास्थ्य समिति’अन्तर्गतको उपसमितिलाई थप एक महिनाको समय उपलब्ध गराइएको समाचार आजको नयाँ पत्रिकाले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, मंगलबार बसेको समिति बैठकमा उपसमिति संयोजक सुरेशकुमार राईले अध्ययनका लागि थप एक महिना माग गरेका थिए ।

Kamana Sewa

समितिका सदस्यहरूको सहमतिमा सभापति जयपुरी घर्तीले एक महिना समय थपिएको जानकारी गराएकी थिइन् ।

Classic Tech Desktop

मेडिकल कलेजमा अनियमिततालाई छानबिन गर्न गत चैतमा शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति बनाएर अध्ययन थालेको थियो ।

प्रतिकृया