मुगुकी बालिकाले लेखिन् शिक्षामन्त्रीलाई चिठी
प्रकाशित मिति
२०७६ असार ५ गते, बिहीबार ०२:५०
शिक्षा बिज्ञान तथा प्रबिधिमन्त्री गिरिराजमणि पोखरेललाई मुगुकी बालिकाले चिठी चिठी लेखेकी छिन् ।
ती बालिकाले मन्त्री पोखरेलको नाउँमा सानो चिठी लेख्दै भनेकी छिन्, ‘मन्त्रीज्यु, तपाइँले पठाएको पैसा पाएँ, खुसी लाग्यो ।’
शैक्षिक शत्र २०७५ को विद्यालय भर्ना अभियानमा अभिभावकत्व मन्त्री पोखरेलले कार्मायाङ्जीन लामाको अभिभावकत्व ग्रहण गरेकाथिए ।याङ्जिन लामालाई गाँउघरका सबैले हिजोआज ‘शिक्षा मन्त्रीकी छोरी’ भनेर चिन्ने गरेका छन् । उनी कनिकुथी लेख्न सक्ने भएकी छन् ।
शिक्षामन्त्री पोखरेलले देशमा रहेका विभिन्न जिल्लामा रहेका १५ जना बालबालिकाको अभिभावकत्व गर्दै आएका छन ।
पढाई खर्चको लागि मन्त्री पोखरेलले १० हजार रूपैयाँ पठाइएका छन । दश हजार मध्य २ हजारको झोला र अन्य सामान, आठ हजार नगदगरी जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकाया र प्रमुख जिल्ला अधिकारी जयबहादुर घिमिरेमार्फत हस्तान्तरण गरिएको हो ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया