• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १२:४७

आज बिहीबार सुनचाँदीको मूल्य बढेको रहेको छ ।

National Life

आज सुन तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया