• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

गोरेटो बाटोबाट खसेर एकको मृत्यु

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १२:४१

पर्वतमा गोरेटो बाटोबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।

National Life

बुधबार साँझ फलेवास नगरपालिका–१० कुर्घामा सोही नगरपालिकाका पाङराङ मोदी घर भएकी ५४ वर्षीया पुर्ण कुमारी मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुर्घाबाट पाङराङ आउँदै गरेकी मल्लको गोरेटो बाटोबाट अन्दाजी २० मिटर तल खसेर घटनास्थलमा मृत्यु भएको प्रहरी जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया