• ३२ साउन २०८३, सोमबार
  • ८:२५ बेलुका

बारामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १२:४९

बारामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान बाराको निजगढ नगरपालिका–४ बकैया खोलाको बगरमा ना २ त ८००६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २३ वर्षीय सहिन्सा कुमरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

ट्याक्टर नियन्त्रण गुमाएर खाल्डोमा पर्दा उनको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनापछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया