• ३१ भदौ २०८३, बुधबार
  • ६ः२२ बेलुका

बालबालिकालाई मोडर्नाको ४० लाख खोप खरिद सम्झौता, मार्च २०२२ सम्म आउने

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार ०४:३५

२९ साउन, २०७८ काठमाडौँ : बालबालिकालाई लगाउने मिल्ने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तिय सहयोगमा खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी संचाल ‘गाभी’सँग सम्झौता भएको छ ।

National Life

१२ देखि १७ वर्ष उमेर समहका बालबालिका र किशोरकिशोरीलाई दिन मिल्ने यो खोप सन् २०२२ को मार्च महिनासम्म नेपालमा आइपुग्ने छ ।

प्रतिकृया