• ३१ भदौ २०८३, बुधबार
  • ३ः३६ दिउँसो

माओवादीको स्थायी समिति बैठक सुरु

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार ०४:१९

२९ साउन, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्न स्थायी समिति बैठक बोलाएको नेता देव गुरुङले जानकारी दिए ।

National Life

यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक माओवादीले भोली शनिबारका सारेको थियो ।

प्रतिकृया