• १२ असोज २०८३, सोमबार
  • ७ः५० बेलुका

ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाइए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ

प्रकाशित मिति

२०७८ श्रावण १२ गते, मंगलवार ०५:४६

१२ साउन, २०७८ काठमाडौँ : सरकारले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

National Life

ओली सरकारले नियुक्त गरेका धर्मनाथ यादव र गण्डकीमा सीता पौडेलको ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न लागिएको हो ।

प्रतिकृया