• ३१ भदौ २०८३, बुधबार
  • ८ः०९ राती

‘सिउदो सजाइ’ मा इराज , अञ्जली र पेरिश

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार १२:२२

गौरब निरौला ।
एम आर क्रियसनको प्रस्तुतीमा गायक टिका मगरको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

National Life

सार्वजनिक ‘सिँउदो सजाइ’ बोलको गीतमा इराज मगर , अञ्जली तामाङ्ग र पेरिश राज गिरी फिचर छन् ।

गीत तथा भिडियोमा दुई प्रेमिले एक प्रेमीकासँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई देखाइएको छ । अर्थात भिडियोमा एक लाई पाउन दुई बिच रमाइलो टक्कर भएको देखाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सार्वजनिक उक्त गीतमा  रोशन बान्तवा को  संगीत संयोजन रहेको छ भने शब्द इराज मगरले लखेका हुन । भिडियोमा बिरेन्द्र भट्ट को छायांकन रहेको छ।

रोजेल थापाको निर्देशनमा बनेको भिडियोमा रोहित बस्नेतको नृत्य निर्देशन रहेको छ । भिडियो सम्पादन अनिल राणाले गरेका छन् । ओयसआर डिजिटल युटुब्ब च्यानल बाट हालिएको भिडियोले हाल सम्म राम्रो प्रतिक्रिया पाइरहेको छ । गीतलाई हाम्रो तर्फबाट धेरै धरै शुभकामना ।

र्हेनुस भिडियो :

प्रतिकृया