• १४ असोज २०८३, बुधबार
  • ९ः२१ राती

हाइटीका राष्ट्रपतिको हत्यामा विदेशी बन्दुकधारीको संलग्नता : प्रहरी

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०२:१०

अन्तरिम प्रधानमन्त्रलाई चुनाबसम्म रहन राष्ट्रसंघको आग्रह

National Life

हाइटी : अवकासप्राप्त कोलम्बियाली सैनिकहरुको एक समूहले हाइटीका राष्ट्रपति जोभेनल मोइजेको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । २६ कोलम्बियाली र हैटी मूलका दुईजना अमेरिकी हत्यामा संलग्न रहेको प्रहरी प्रमुख लियोन चाल्र्सले जनाएका छन् ।


हत्यामा संलग्न भएको आशंका गरिएका थप ८ जना फरार छन् भने दुई अमेरिकीसहितका १७ जना पक्राउ परेका छन् । केही आरोपितको मृत्यु भने राजधानी पोर्ट औ प्रिन्समा भएको गोली हानहानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बुधबार बन्दुकधारीको समूह राष्ट्रपतिको निजी निवासमा प्रवेश गरेर गोली हानेका थिए । गोली लागेर त्यहाँकी प्रथम महिला घाइतेछिन् । उनको अमेरिकामा उपचार भैरहेको छ ।

प्रतिकृया