चोरीका मोटरसाइकलसहित आठ जना पक्राउ
प्रकाशित मिति
July 2, 2021
दाङ : दाङमा चोरी भएका १३ वटा मोटरसाइकलसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् । पक्राउ गरेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मोटरसाइकल चोरीको घटनामा संलग्न व्यक्तिहरुलाई पक्रन सफल भएको बताए । उनले यसबारे थप अनुसन्धान भइरहेको बताए ।
Related
Recent News
- इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष
- श्रम तथा रोजगार सम्बन्धी सुचनालाई व्यापक बनाउन श्रममन्त्रीको आग्रह
- प्रतिनिधिसभा बैठक जेठ ६ गते बस्ने
- DTMX977 च्याम्पियनसिप सिरिज फिनाले: डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
- प्रधानमन्त्रीले बेलुका कांग्रेस नेताहरुसँग गम्भीर छलफल गर्दै
- ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी
- विपक्षी दलको संयुक्त बैठकले सुरु हुन सकेन प्रतिनिधिसभा बैठक
- प्रचण्ड सरकारमा सहभागि हुँदै रञ्जिता
- सुनको मूल्य घट्यो
- दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया