• ३१ भदौ २०८३, बुधबार
  • ६ः१६ बेलुका

चोरीका मोटरसाइकलसहित आठ जना पक्राउ

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार १२:३१

दाङ : दाङमा चोरी भएका १३ वटा मोटरसाइकलसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् । पक्राउ गरेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको छ ।

National Life

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मोटरसाइकल चोरीको घटनामा संलग्न व्यक्तिहरुलाई पक्रन सफल भएको बताए । उनले यसबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिकृया