• ४ साउन २०८३, सोमबार
  • ३:३६ बिहान

कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति

२०७८ जेष्ठ २९ गते, शनिबार ०९:४७

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।


कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय गरेको छ । तर अहिलेसम्म क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सकिएका छैनन् ।

Kamana Sewa

प्रतिकृया