• ६ साउन २०८३, बुधबार
  • १०:२९ बिहान

अढाइ घण्टा भाषण गर्ने अर्थमन्त्रीको रहर पूरा भयो होला: वर्षमान पुन

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०८:२२

काठमाडौं : पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रस्तुत बजेटले सरकार संसद् पुनर्स्थापना हुन्छ भन्ने डरमा रहेको पुष्टि गरेको प्रतिक्रिया दिएका छन् ।


मातृभूमि संग कुरा गर्दै पुनले भने, ‘निर्वाचनलाई भनेर सरकारले किटान गरी बजेट विनियोजन गरेन । आवश्यक बजेट ल्याइएको छ भन्नु नै सरकार डराएको छ भनेर बुझ्न सकिन्छ ।’

Kamana Sewa

उनले अढाइ घण्टा भाषण गर्ने अर्थमन्त्रीको रहर पूरा भएको बताए । सरकारले अध्यादेशको साहारामा आज १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया