• १४ असोज २०८३, बुधबार
  • ९ः४० बिहान

गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०५:५१

पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् ।

National Life

 

पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाई छ ।–सिन्ह्वा

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया