• १४ असोज २०८३, बुधबार
  • १०ः२३ बिहान

गण्डकीमा तीन दिनभित्र सरकार गठनका लागि आह्वान

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०५:४६

पोखरा :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि तीन दिनभित्र सरकार गठनका लागि आह्वान भएको छ ।

National Life

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ‘मुख्मन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम तीन दिनभित्र सरकार गठन गर्न आह्वान गरिएको’ उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया