• २८ भदौ २०८३, आइतबार
  • ६ः२८ बेलुका

बार्यन म्युनिखलाई लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०८:२७

काठमाडौँ : बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३(२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।

National Life

 

लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जितेको बायर्नको समग्रमा यो ३०औँ बुन्डेस लिगा उपाधि हो । बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया