• १३ असोज २०८३, मंगलबार
  • १२ः४८ राती

राष्ट्रपतिको अर्को अध्यादेश जारी

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०३:१९

काठमाडौँ :  राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छिन् । मंगलबार सातवटा अध्यादेश जारी गरेकी भण्डारीले बुधबार फेरि अर्को अध्यादेश सरकारको सिफारिसमा जारी गरेकी हुन् । जारी भएका सात अध्यादेश दोस्रोपटक आएको हो ।

National Life

 

राष्ट्रियसभामा रेल्वे सम्बन्धी विधेयक दर्ता भएर पास हुने अन्तिम तयारीमा रहेको अवस्थामा सरकारले अध्यादेश जारी गरेको हो । संसदको धिवेक अधिवेशनलाई बिजनेस बिहिन बनाएको सरकारले एकपछि अर्को अध्यादेश जारी गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया