• २३ भदौ २०८३, मंगलबार
  • २ः३३ राती

उपत्यकामा आइतबार सार्वजनिक विदा

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार ०५:१२

उपत्यकामा आइतबार सार्वजनिक विदा दिइने भएको छ ।

National Life

सरकारले जेठ २६ गते अर्थात आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ । राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने चलन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया