शहीद गंगालालमा अक्सिजन प्लान्ट सुरू
प्रकाशित मिति
२०७८ बैशाख २० गते, सोमबार १०:४१
sf7df8f}, @) a}zfv M
zxLb u+ufnfn /fli6«o Åbo s]G, af;jf/Ldf cfOtaf/ ;'¿ u/]sf] clS;hg KnfG6 . clS;hg KnfG6 d]lzgaf6 x/]s lbg $& ln6/sf] Ps ;o #) j6f l;ln08/ eg{ ;lsg] atfO{Psf] 5 . KnfG6 ;~rfn ePkl5 la/fdLx¿sf nflu cfjZos clS;hg ;xh x'g] ePsf] 5 . /Tg >]i7, /f;;
काठमाडौँ : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमाअक्सिजन प्लान्ट सुरू सुरु गरेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा अस्पतालहरुमा अक्सिजन कम हुँदै गर्दा बाँससवारीमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आइतबार अक्सिजन प्लान्ट सुरू गरेको हो ।
उक्त अक्सिजन प्लान्ट मेशिनबाट हरेक दिनमा ४७ लिटरको एक सय ३० वटा सिलिण्डर भर्न सकिने बताइएको छ । प्लान्ट सञ्चाल भएपछि बिरामीहरूका लागि आवश्यक अक्सिजन सहज हुने भएको छ । (रासस)






प्रतिकृया