• २७ भदौ २०८३, शनिबार
  • ८ः२५ बिहान

शहीद गंगालालमा  अक्सिजन प्लान्ट सुरू

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार १०:४१

काठमाडौँ  : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमाअक्सिजन प्लान्ट सुरू सुरु गरेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा अस्पतालहरुमा अक्सिजन कम हुँदै गर्दा  बाँससवारीमा  रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आइतबार अक्सिजन प्लान्ट सुरू गरेको हो ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

उक्त अक्सिजन प्लान्ट मेशिनबाट हरेक दिनमा  ४७ लिटरको एक सय ३० वटा सिलिण्डर भर्न सकिने बताइएको छ । प्लान्ट सञ्चाल भएपछि बिरामीहरूका लागि आवश्यक अक्सिजन सहज हुने भएको छ । (रासस)

प्रतिकृया