ब्राजिललाइ ठुलो झट्का , नेयमार फेरी घाइते
प्रकाशित मिति
२०७६ जेष्ठ २४ गते, शुक्रबार ०२:१९
गौरब । घरेलु मैदानमा हुने कोपा अमेरीका अगाडी ब्राजिललाइ ठुलो झट्का लागेको छ । उसका स्टार खेलाडी नेयमार घाइते भएर यो प्रतियोगिता खेल्न नपाउने भएपनि ब्राजिललाइ घाटा लागेको छ ।
पीएसजीका स्ट्राइकर नेयमार कतारविरुद्ध मैत्रीपुर्ण खेलका दौरान चोट बोकेका हुन । सो खेलमा ब्राजिल २–० को जित निकालेको निकालेको थियो । उनको दायाँ खुट्टाको एंकलमा चोट लागेको बताइएको छ ।
चोटका कारण खेल्न असहज भएपछि उनी खेलको २१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनलाई एभर्टनले सब्सिच्युट गरेका थिए ।
नेयमार यसअघि पनि कोपा अमेरिका कपको प्रशिक्षण दौरान पनि घाइते हुन पुगेका थिए । सो बेला सामान्य चोट भएपनि फेरी त्यहि ठाउँमा फेरी चोट लागेको हो । ब्राजिलले कोपा अमेरिका कपअघि होन्डुरससँग मैत्रीपुर्ण खेल खेल्दैछ ।
कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्नेछ ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया