• २४ भदौ २०८३, बुधबार
  • ७ः०८ बिहान

नारायणी अस्पतालमा ४५ वर्षीय संक्रमित पुरुषको को मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०१:५८

वीरगञ्ज:वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप एक कोराना संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ।

National Life

 

बारा परवानीपुरका ४५ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए । ती पुरुषको उपचारको क्रममा मंगलबार बिहान पौने १२ बजे अस्पतालमै मृत्यु भएको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

 

गत चैत ३० गते कोरोना पुष्टि भएका ती पुरुषमा निमोनिया देखिएपछि उपचारको लागि वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

यो सँगै मंगलबार ९आज० मात्रै नारायणी अस्पतालमा तीन जना संक्रमितहरुको उपचारको क्रममा मृत्यु भएको छ।

प्रतिकृया