• २२ भदौ २०८३, सोमबार
  • ११ः०२ राती

आजको मौसम

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०७:३९

काठमाडौँ : हाल मौसमको अवस्था प्रदेश नं १ तथा प्रदेश नं २ का केही भु-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

National Life

 

देशको पूर्वी भु-भागगमा न्यून चापिय रेखाको प्रभाव रहेको छ ।

Classic Tech Desktop

 

 प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ ।

 

देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिकृया