नेपाल टेलिकमको ‘आउटबाउन्ड आईभीआर’ सेवा सुरु, हजारौँलाई एकैपटक भ्वाइस म्यासेज पठाउन सकिने
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ०१:५२
काठमाडौं। नेपाल टेलिकमले एकैपटक हजारौँ प्रयोगकर्तालाई बढीमा एक मिनेटसम्मको प्रि-रेकर्डेड व्यावसायिक तथा सूचनामूलक भ्वाइस म्यासेज पठाउन सकिने ‘आउटबाउन्ड आइभीआर’ (Outbound IVR) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। संस्थागत र व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी मानिएको यो सेवा सामूहिक सूचना प्रवाहका लागि लक्षित गरिएको हो।
परीक्षाको नतिजा, विभिन्न सूचना तथा प्रवर्द्धनात्मक सामग्रीहरू धेरै व्यक्तिमा एकसाथ पुर्याउन कार्यालय वा व्यवसायीले कल गर्नुपर्ने नम्बरहरूको सूची र भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराएपछि निश्चित प्रक्रिया पूरा गरी यो सेवा लिन सकिनेछ।

Related
Recent News
- ३६ घण्टामै विपद् कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
- भरतपुर अस्पतालमा शवको चाप, २४ फ्रिजरले धान्न सकेन
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सम्पन्न
- नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
- बाढीपीडितको सहयोगार्थ आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मको तलब सहयोग
- ‘रेडबुल १३ औं कृति अवार्डस्’ आयोजनाको घोषणा, २४ वटा नयाँ विधा थपियो
- मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक
- प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गरिने
- रसुवा बाढीमा ४८९ जनाको शव भेटियो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया