सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो
प्रकाशित मिति
२०८३ श्रावण २७ गते, बुधबार ११:०७
२७ साउन २०८३ काठमाडौं – सुनको मूल्य आज तोलामा १ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर आज ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Related
Recent News
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन
- सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो
- ५५ वर्षे उमेर हदको तयारीसँगै दुई सचिवले दिए राजीनामा
- माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
- मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने
- राष्ट्रियसभा बैठक आज बस्दै, तीनवटा विधेयक कार्यसूचीमा
- यस्तो छ आजको मौसम
- मन्त्रिपरिषद्का ५ मुख्य निर्णय सार्वजनिक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया