रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध
प्रकाशित मिति
२०८३ असार १२ गते, शुक्रबार ०८:५८
१२ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावकसमेत बसेका छन्।
यद्यपि, केन्द्रीय निर्वाचन आयोगले निर्विरोध उम्मेदवारहरूको अन्तिम सूची भने सार्वजनिक गरिसकेको छैन।
रास्वपाको विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ। उपसभापतिमा एक पुरुष र एक महिला निर्वाचित हुने प्रावधान रहेको छ।
Related
Recent News
- सोधपुछपछि पूर्वप्रधानन्यायाधीश जबरा परिवारको जिम्मा
- कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
- बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
- आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी
- आजदेखि सोह्र श्राद्ध सुरु
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया