सरकारले शिक्षामा २ खर्ब १८ अर्ब बजेट
प्रकाशित मिति
२०८३ जेष्ठ १५ गते, शुक्रबार ०५:२९
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले शिक्षा क्षेत्रका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन् ।

यद्यपि, शिक्षा क्षेत्रले पाएको बजेट भौतिक तथा शहरी पूर्वाधार विकास मन्त्रालयको तुलनामा कम रहेको छ । सरकारले भौतिक तथा शहरी पूर्वाधार विकासतर्फ २ खर्ब ६८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

सरकारले शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षामा पहुँच विस्तार, विद्यालय पूर्वाधार सुधार, प्राविधिक शिक्षा प्रवर्द्धन तथा मानव संसाधन विकासलाई प्राथमिकतामा राखेको बताएको छ ।

Related
Recent News
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
- कृष्णभीरमा पुनः ठूलो पहिरो पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया