खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
प्रकाशित मिति
२०८३ जेष्ठ १५ गते, शुक्रबार ०५:२१
१५ जेठ २०८३ काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले खेल पूर्वाधार विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी, खेलाडी प्रोत्साहन र खेल संस्थाको सुदृढीकरणका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन् ।

सरकारले खेल क्षेत्रलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरिने पनि जनाएको छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
- कृष्णभीरमा पुनः ठूलो पहिरो पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया