बजेट वक्तव्य चलिरहँदा संसद भवनबाट बाहिरिए हर्क साम्पाङ
प्रकाशित मिति
२०८३ जेष्ठ १५ गते, शुक्रबार ०५:१५
काठमाडौं — आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्।
सिंहदरबारस्थित संघीय संसद भवनमा अर्थमन्त्रीले बजेट वक्तव्य वाचन गरिरहँदा साम्पाङ बाहिर निस्किएका हुन्। उनले आफू बाहिरैबाट बजेट सुन्ने बताएका छन्।

सञ्चारकर्मीले बजेट बहिष्कार गरेको हो भन्ने प्रश्नमा साम्पाङले त्यसलाई अस्वीकार गर्दै महत्त्वपूर्ण कामका कारण बाहिरिएको प्रतिक्रिया दिएका थिए।

“किन बहिष्कार गर्नु मैले ? किनभने आज प्रधानमन्त्री आउनुभएको छ,” साम्पाङले भने।
Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया