• १९ असार २०८३, शुक्रबार
  • ४:४९ बिहान

सरकारले नेपाललाई सडक बालबालिकामुक्त बनाउने घोषणा

प्रकाशित मिति

२०८३ जेष्ठ १५ गते, शुक्रबार ०५:३५

१५ जेठ २०८३ काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गर्ने भएको छ ।

सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारले सडक बालबालिकाको संरक्षण, पुनःस्थापना तथा सामाजिक पुनःएकीकरणलाई प्राथमिकतामा राख्दै उक्त लक्ष्य हासिल गर्ने घोषणा गरिएको जानकारी दिएका हुन् ।

Kamana Sewa

उनका अनुसार सडक बालबालिकाको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तथा संस्थागत संरचना विस्तार गरिनेछ ।

Classic Tech Desktop

प्रतिकृया