अब वृद्धभत्ता नलिन सकिने, नलिनेलाई सरकारले सम्मान गर्ने घोषणा
प्रकाशित मिति
२०८३ जेष्ठ १५ गते, शुक्रबार ०५:४०
सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न आह्वान गर्दै नयाँ अभियान घोषणा गरेको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले “सक्नेले छोडौँ, नसक्नेले लिउँ” भन्ने अवधारणासहित सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न सकिने व्यवस्था सुरु गरिएको जानकारी दिएका हुन् ।

सरकारका अनुसार आर्थिक रूपमा सक्षम नागरिकले स्वेच्छाले भत्ता नलिने निर्णय गर्न सक्नेछन् । त्यस्तो अवस्थामा बचत भएको रकम वास्तविक रूपमा आवश्यक पर्ने नागरिकसम्म पुर्याइनेछ । यसबाट सामाजिक सुरक्षा कोषलाई दीगो रूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै, भत्ता त्याग गर्ने नागरिकलाई सरकारले आवश्यक सहयोग तथा सहजीकरण गर्ने पनि घोषणा गरिएको छ ।

Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया