• १९ असार २०८३, शुक्रबार
  • ४:५० बिहान

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद्बाट स्वीकृत

प्रकाशित मिति

२०८३ जेष्ठ १५ गते, शुक्रबार ०४:२४

काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तयार पारिएको वार्षिक बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले बैठकले बजेट स्वीकृत गरेको जानकारी दिएका छन्। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।

Kamana Sewa

सरकारले यस वर्ष आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ। बजेटमार्फत राजस्व संकलन, खर्च व्यवस्थापन र विकास योजनाका लागि आवश्यक स्रोत परिचालनका विषय समेटिने जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया