• ५ साउन २०८३, मंगलबार
  • ५:०४ बेलुका

नीति तथा कार्यक्रमका बेला प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसको आपत्ति

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार ०२:०९

२९ बैशाख २०८३ काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बाहिरिएको विषय संसदमा उठाएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको उक्त व्यवहार संसदीय परम्पराविपरीत भएको भन्दै आपत्ति जनाइन् ।

उनले प्रधानमन्त्रीले बैठकबाट उठेर हिँडेको विषयमा जवाफ दिनुपर्ने माग गर्दै लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हुने कुरा भुल्न नहुने धारणा राखिन् ।

Kamana Sewa

प्रतिकृया