• ५ साउन २०८३, मंगलबार
  • ९:५५ बिहान

राष्ट्रपति पौडेल–सभामुख अर्यालबीच भेटवार्ता,यस्ता विषयमा भयो छलफल

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार १२:५३

२९ बैशाख २०८३ काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा मुलुकको वर्तमान अवस्था र विभिन्न समसामयिक विषयमा विचार–विमर्श भएको हो ।

Kamana Sewa

प्रतिकृया