संसद बैठकमा बजेटको आधारभूत खाका पेश गरिँदै
प्रकाशित मिति
२०८३ बैशाख २९ गते, मंगलवार १२:४२
२९ बैशाख २०८३ काठमाडौं- आगामी आर्थिक वर्षको बजेट सम्बन्धी सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसद बैठकमा पेश हुने भएको छ । स्वर्णिम वाग्लेले आज अर्थ समितिको बैठकमा यसबारे जानकारी गराएका हुन् । उनका अनुसार सांसदहरूले दिने सुझावलाई आगामी बजेटमा समेटिनेछ ।
अर्थमन्त्री वाग्लेले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरै हदसम्म मेल खाने पनि बताएका छन् ।उनले अर्थ मन्त्रालयमा बजेट माग्न सांसदहरूको आउने क्रम जारी रहेको उल्लेख गर्दै नयाँ सरकार बन्नुअघि नै बजेट सिलिङ पठाइसकिएकाले अहिले ‘स्पेस’ सीमित रहेको स्पष्ट पारे ।
कानुनी प्रावधानअनुसार बजेट सार्वजनिक हुनुभन्दा १५ दिन अगाडि नै यसको सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
Related
Recent News
- त्रिपुरेश्वरमा बसमा आगलागी
- बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको तयारी
- भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब जम्मा
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया