• ४ साउन २०८३, सोमबार
  • २:३६ बिहान

राष्ट्रपतिको संसद् सम्बोधन स्वीकृत गर्ने मन्त्रिपरिषद् निर्णय

प्रकाशित मिति

२०८३ बैशाख २८ गते, सोमबार ११:४८

२८ बैशाख २०८३ काठमाडौं- मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Kamana Sewa

राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया