• ६ असोज २०८३, मंगलबार
  • १ः३६ दिउँसो

राष्ट्रियसभामा एमालेको सचेतकमा रोशनी मेचे नियुक्त

प्रकाशित मिति

२०८३ बैशाख २५ गते, शुक्रबार ०१:५७

२५ बैशाख २०८३ काठमाडौं- नेकपा (एमाले) ले राष्ट्रियसभातर्फ सांसद रोशनी मेचे लाई सचेतकमा नियुक्त गरेको छ। एमालेका कार्यबाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले उनलाई राष्ट्रियसभातर्फको सचेतकको जिम्मेवारी दिएका हुन्।

National Life

पार्टीले संसदीय गतिविधि व्यवस्थापन र समन्वयलाई प्रभावकारी बनाउन यो निर्णय गरिएको जनाएको छ।

प्रतिकृया