सरकारद्वारा ‘वर्तमान आर्थिक स्थितिपत्र’ जारी (पूर्णपाठसहित)
प्रकाशित मिति
२०८३ बैशाख १४ गते, सोमबार ०७:१४
१४ बैशाख २०८३ काठमाडौं- सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर ‘वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको विद्यमान आर्थिक अवस्था, प्रमुख चुनौतीहरू र आगामी आर्थिक मार्गचित्र समेटिएको उक्त स्थितिपत्र जारी गरेका हुन् ।
स्थितिपत्रमा विशेषगरी नयाँ सरकार गठनका समयमा मुलुकको अर्थतन्त्रको अवस्था कस्तो थियो भन्ने विस्तृत विवरण प्रस्तुत गरिएको छ । साथै, आर्थिक सुधारका सम्भावित क्षेत्र र नीति प्राथमिकताहरूबारे पनि उल्लेख गरिएको छ ।


Related
Recent News
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
- कृष्णभीरमा पुनः ठूलो पहिरो पृथ्वी राजमार्ग अवरुद्ध
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया