नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित
प्रकाशित मिति
२०८३ बैशाख १४ गते, सोमबार ०३:३८
१४ बैशाख २०८३ काठमाडौं- नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले उनलाई निर्विरोध रूपमा दलको नेता चयन गरेको हो। निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइलीले आङदेम्बे निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन्।
दलको नेताका लागि करिब दुई महिनादेखि रस्साकस्सी चलिरहेको थियो। यसअघि अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गरेका थिए।

तर अन्ततः पार्टीको कार्यसम्पादन समितिमा भएको सहमतिपछि आङदेम्बेलाई निर्विरोध दलको नेता बनाउने निर्णय गरिएको हो।

Related
Recent News
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया