प्रत्यक्षमा नजितेका ४० क्षेत्रमा रास्वपाका समानुपातिक सांसदलाई जिम्मेवारी
प्रकाशित मिति
२०८३ बैशाख ८ गते, मंगलवार १२:५५
८ बैशाख २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ले फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेको क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार ती निर्वाचन क्षेत्रका समस्या र जनताका मागहरू प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
‘प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूमा समानुपातिक सांसदमार्फत काम अघि बढाउने गरी जिम्मेवारी तोकिएको छ,’ उनले भने।
रास्वपाले प्रत्यक्षतर्फ ४० निर्वाचन क्षेत्रमा जित हासिल गर्न सकेको थिएन। ती सबै क्षेत्रमा अब समानुपातिक सांसदहरूले प्रतिनिधित्व गर्दै स्थानीय समस्या पहिचान, समन्वय र समाधानका पहल गर्नेछन्।


Related
Recent News
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
- सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
- दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
- यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराए जानकारी
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया