ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ
प्रकाशित मिति
२०८२ चैत्र २२ गते, आईतवार ११:५१
२२ चैत,२०८२ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक विरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यसअघि सर्वोच्च अदालत ले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी पक्षले लिखित जवाफ पेश गरिसकेकाले आज सुनुवाइ प्रक्रिया अगाडि बढ्न लागेको हो।
भदौ २३ र २४ गते भएको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा दुवै नेता चैत १४ गते पक्राउ परेका थिए। अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य तथा नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

यसअघि सर्वोच्चका छुट्टाछुट्टै इजलासले दुवै रिटमाथि सरकारका नाममा कारण देखाउ आदेश जारी गरेका थिए।

Related
Recent News
- निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी २.४८ प्रतिशतले घट्यो, राष्ट्रिय बीमा कम्पनी शीर्ष स्थानमा
- काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै पहिचान, ४६ शव गोकर्णको जङ्गलमा व्यवस्थापन
- रसुवा बाढी प्रभावितको पुनर्स्थापनाका लागि कार्यदल गठन, २१ दिनभित्र प्रारम्भिक योजना बनाइने
- बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो
- बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
- बेत्रावतीको एउटै घरबाट २४ जनाको शव उत्खनन
- सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- रसुवा बाढी : ९८७ जनाको शव फेला, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया