जेन–जी आन्दोलन आयोगको प्रतिवेदन सार्वजनिक तयारीमा
प्रकाशित मिति
२०८२ चैत्र १० गते, मंगलवार १२:३६
१० चैत,२०८२ काठमाडौं- सरकारले सर्वत्र आलोचना भएपछि जेन–जी आन्दोलनका घटना जाँचबुझ आयोग को प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ। राजीनामाको अन्तिम चरणमा उभिएको वर्तमान सरकारले प्रतिवेदन सार्वजनिक गर्न आन्तरिक छलफल गरिरहेको बताइएको छ।
स्रोतका अनुसार सो छलफलपछि सकेसम्म आज वा भोलिसम्म प्रतिवेदन सार्वजनिक गरिने र त्यसपछि सरकार विदा हुने योजना छ। फागुन २१ गतेको निर्वाचनबाट प्राप्त जनादेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह आगामी चैत १३ गते शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारीमा छन्।
सरकारले प्रधानमन्त्रीको शपथअघि प्रतिवेदन सार्वजनिक गरेर विदा हुने तयारीमा रहेको जानकारी प्राप्त भएको छ।
Related
Recent News
- बढ्यो आज सुनको मूल्य,तोला कति ?
- ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरले गर्यो सम्झौता
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
- यस्तो छ आजको मौसम
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- नापी कार्यालय कलंकीका सर्वेक्षकविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
- अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क








प्रतिकृया