• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

जेन–जी प्रदर्शनीमा क्षतिग्रस्त देउवा निवास भत्काइँदै

प्रकाशित मिति

२०८२ चैत्र १० गते, मंगलवार १२:२८

१० चैत,२०८२ काठमाडौं-  पूर्वप्रधानमन्त्री तथा शेरबहादुर देउवा को बूढानीलकण्ठस्थित घर जेन–जी प्रदर्शनीका क्रममा आगजनी हुँदा क्षति पुगेपछि भत्काइँदैछ।

आगोले घर पूर्ण रूपमा नष्ट भएपछि देउवा परिवार हाल महाराजगञ्ज मा बस्दै आएको छ। प्रहरी र स्थानीय प्रशासनले आगजनीको कारणको बारेमा अनुसन्धान जारी राखेका छन्।

Kamana Sewa

प्रतिकृया