• ४ साउन २०८३, सोमबार
  • ८:४२ बेलुका

गृहमन्त्री र प्रधानसेनापतिबीच किन गरे भेटवार्ता ?

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ०२:०४

८ चैत,२०८२ काठमाडौं-  गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। आइतबार बिहान गृह मन्त्रालयमा करिब एक घण्टा उनीहरूबीच छलफल भएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार बिहान १० बजेदेखि ११ बजेसम्म भएको भेटवार्तामा विभिन्न विषयमा कुराकानी भए पनि छलफलको एजेन्डा सार्वजनिक गरिएको छैन।

Kamana Sewa

स्रोतका अनुसार मुलुकको समग्र शान्ति सुरक्षा अवस्थाबारे कुराकानी भएको हुन सक्ने अनुमान गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया